Home News Crime / Corruption पाँच सदस्सीय जाँचबुझ आयोग गठन

पाँच सदस्सीय जाँचबुझ आयोग गठन

काठमाण्डौ  । सरकारले च्यानल नेपालका संचालक जमिम शाहको हत्या प्रकरणका सम्बन्धमा छानबिन गर्न सर्बोच्च अदालतका पुर्व न्यायाधीसको संयोजकत्वमा पाँच सदस्सीय जाँचबुझ आयोग गठन गरेको गरेको छ । मन्त्रीपरिषद्को आज सिंहदरबारमा बसेको आकस्मीक बैठकले पुर्व न्यायाधीस गोपाल पराजुलीको संयोजकत्वमा छानबिन आयोग गठन गरेको सरकारका प्रबक्ता एवं सचना तथा संचारमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् । छानबिन आयोगको सदस्यमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका एआजी तथा सहमहान्यायाधीबक्ता एवं हत्या सम्बन्धी एक जना बिज्ञ रहने छन् । संचालक शाहको हिजो लाजिमपाटमा अज्ञात समुहले गोलि प्रहार गरेर हत्या गरे लगत्तै आज सरकारले घटनाका बारेमा छानबिन आयोग गठन गरेको हो ।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Newari Dance
Rating:
Views:1649
Yogi
Rating:
Views:1513

idocall_banner