Home News General / Public जापानद्धारा खाद्य सुरक्षाका लागि ६५ करोड सहयोग

जापानद्धारा खाद्य सुरक्षाका लागि ६५ करोड सहयोग

काठमाण्डौ  । जापान सरकारले नेपालको खाद्य सुरक्षाका लागि ६५ करोड ६४ लाख ४० हजार आर्थिक अनुदान सहयोग प्रदान गरेको छ। अर्थमन्त्रालयमा आज भएको सहयोग सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि जापानका राजदुत तात्सु मिजुनो र अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहयोग रकम नेपालको खाद्यान्न अपुग रहेका जिल्लाहरुमा खर्च गरीने छ। जापान सरकारको सहयोग रकम खाद्य संस्थान मार्फत खर्च गरिने अर्थमन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Maryo
Rating:
Views:1614
Sunrise
Rating:
Views:1592

idocall_banner