Home News Politics छोटो संविधान जारी गर्नु हुदैन: प्रचण्ड

छोटो संविधान जारी गर्नु हुदैन: प्रचण्ड

काठमाडौं। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोटो संविधानको बिपक्षमा आफ्नो पार्टी रहेको भन्दै निधार्रीत समयमा पुर्ण संविधान नै जारी गर्नु पर्ने बताएका छन्। सिंहदरबारमा आज बसेको संवैधानीक समितिको बैठकपछि सञ्चारकर्मिसंग कुरागर्दै उनले छोटो संविधान जारी गर्न नहुने बताएका हुन। नया संविधानमा राख्ने बिषयमा थोरै मात्र बिवादहरु मिलाउन बाकी रहेको बताउदै दाहालले जेठ १४ गते भित्रै संविधान जारी गर्नु पर्नेमा जोड दिए। नया संविधानलाई संक्षिप्त अर्थात छोटो संविधान जारी गर्ने भनेर संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ लगायत अन्य राजनीतिक दलका नेताहरुको अभिब्यक्ति आईरहेका समयमा माओवादीका अध्यक्ष दाहालले छोटो संविधानको बिरोध गरेका हुन्।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Yogi
Rating:
Views:1517
Sasuralima
Rating:
Views:2377

idocall_banner