Home News Politics उपराष्ट्रपतिको भ्रमण खर्च सरकारले नबेर्होने

उपराष्ट्रपतिको भ्रमण खर्च सरकारले नबेर्होने

काठमाण्डौ । सरकारले उपराष्ट्रपति परमानन्द झाको भारत भ्रमणको खर्च  नबेर्होने  भएको छ । यद्यपि सरकारले उनका  अङगरक्षक र अन्य सहयोगीहरुको खर्च भने व्यहोर्ने जनाएको छ ।

उपराष्ट्रपति झाले भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ । धार्मीक कार्यका लागि उपराष्ट्रपति झा भारतको हरिद्धार जान लागेका हुन  । उनको ब्यक्तिगत भ्रमण भएकाले भ्रमणको खर्च  नबेर्होने निर्णय गरेको सरकारका प्रबक्ता एवं सुचना तथा साचारमन्त्री शंकर पोखरेलले जानकारी दिए  ।  सरकारले श्रेणी बिहिन निजामति कर्मचारीहरुको सुविधा थप गरेको छ । मन्त्रिपरिषद्को  सिंह दरबारमा बसेको बैठकले श्रेणी बिहिन कर्मचारीको सुविधा बढाउने निर्णय गरेको संचारमन्त्री पोखरेलले बताए । श्रेणी बिहिन कर्मचारीको सुविधा थोरै भयो भनेर केहि समय अगाडी उनिहरुले आन्दोलन गरेपछि सरकारले को सेवा थप गरेको हो । बरिष्ठ पत्रकारहरुको सम्मानका लागि सरकारले अक्षय कोष स्थापना गर्ने निर्णय गर्दै त्यसको निर्देशीका जारी गर्ने निर्णय गरेको छ । द्धन्द पिडित पत्रकारका लागि कल्याणकोष निर्देशीका पनि आजको मन्त्रीपरिषद् बैठकले पारित गरेको छ । त्यस्तै सुचना प्रबिधिनीति २०६६ पासलाई पनि सरकारले पारीत गरेको छ ।

शहिदको परिभाषा बनाउन गठित आयोगको म्याद पनि आज थप भएको छ । श



 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Singing Bowl
Rating:
Views:1471
GaiJatra
Rating:
Views:1564

idocall_banner