Home News Short News

Short News

गुणस्तर सेवा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २२ भदौ । निजामति सेवा दिवस २०६७ आज विविध कार्यक्रम गरेर मुलुभरी कर्मचारीले मनाउदैछन् । निजामति दिवसका अवसरमा सरकारले उत्कृष्ट एक दर्जन निजामति कर्मचारीलाई पुरुस्कार प्रदान गरेको छ ।
Read more...

प्राविधिक समितिको म्याद थप्ने निर्णय

काठमाडौं, २१ भदौ । सरकारले सरोकारवाला सबै पक्षसंग छलफल गरेर अनमिनको म्याद थप गर्ने वा नगर्नेबारे जिम्मा प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ ।
Read more...

सरकार गठन नहुँदा मुलुक अनिर्णयको बन्दी

लमजुङ २० भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले नयाँ सरकार गठन नहुँदा मुलुक अनिर्णयको बन्दी बनेको बताएका छन् ।
Read more...

'दशैपछि मुलुक ठूलो दुर्घटनामा फँस्ने'

पोखरा, २० भदौ। जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष भरत दाहालले दशैपछि मुलुक ठूलो दुर्घटनामा फँस्ने दाबी गर्नुभएको छ ।
Read more...

चक्रब्युहबाट मुलुकलाई निकास दिन केन्द्रिय वैठक

काठमाडौं २० भदौ । एकीकृत नेकपा माओवादीले छैटो चरणको निर्वाचनबाट पनि निष्कर्ष ननिस्कने भएपछि त्यसको आन्तिरक रणनीति तय गर्न पदाधिकारीहरुको वैठक बसिरहेको छ ।
Read more...

पोखरीमा डुबेर तीन बालवालीकाको मृत्यु

सराहा १८ भदौ । सिराहा जिल्लाको महेशपुर पतारीस्थित पोखरीमा कृष्ण जन्माष्टमीको पूजापछि महेशपुर पतारीस्थित पोखरीमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना बालबालिको मृत्यु भएको छ ।
Read more...

रोल्पामा सडक खण्ड अलपत्र

रोल्पा, १८ भदौ । रोल्पाको सुलिचौर उवाथवाङ सडकखण्ड विगत १५ दिनदेखी अवरुद्ध भएको छ ।
Read more...

कांग्रेसलाई महाधिवेशनको चटारो

काठमाडौं १८ भदौ । नेपाली कांग्रेसले आफ्नो १२ औं महाधिवेशनको तयारीका लागि तिव्रता दिएको छ ।
Read more...

माओवादीले माले फुटाउन पाँच करोड प्रस्ताव

भक्तपुर १७ भदौ । नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले आफ्ना प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहालको पक्षमा मतदान गर्न आफ्नो पार्टीलाई पाँच करोड रुपैया दिने प्रस्ताव गरेको दावी गरेका छन् ।
Read more...

कोषको रकम दुई वटा लेदर शूले झ्वाम्म

काठमाडौं १७ भदौ ।  संसदको अर्थ र श्रम सम्बन्ध समिति समक्ष विराट लेदर ईण्डष्ट्रिज प्रा।लि। र विराट शू इण्डष्ट्रिज प्रा।लि।ले कर्मचारी सचय कोषसंग लिएको ऋणको व्याज तिर्न नसक्ने जनाएको छ ।
Read more...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 105

abc_gadget

idocall_banner