Home News International

International

अपहरित ब्रिटिश पत्रकार छुटे

इस्लामावाद, २४ भदौ । पाकिस्तानी तालिवानले गत मार्च २६ का दिनमा पाकिस्तानको पाजाव प्रान्तमा अपहरणमा परेका ब्रिटिश पत्रकारलाई आज मुक्त गरेको कुरा स्थानीय टेलिभिजन च्यानल डन न्युजले बताएको छ ।
Read more...

सहयोगका लागि जर्दारीको अपील

काठमाडौं, २३ साउन एजेन्सी। बाढी पीडितहरुको सहयोगका लागि पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले बेलायतमा बसेका पाकिस्तानी नागरिकहरुसंग आग्रह गर्नुभएको छ। बेलायत भ्रमणमा रहनु भएका राष्ट्रपति जर्दारीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसंग भेटपछि बर्मिङ...
Read more...

जेट विमान दुर्घट्नाग्रस्त हुँदा १५२ यात्रु बेपत्ता

इस्लामावाद, १२ साउन । राजधानी इस्लामावादलाई घेरेर बसेको पर्वत पछाडि १५२ जना यात्रु बाकेको एक जेट विमान बुधबार बिहान दुर्घटना भएको छ ।
Read more...

मलेसियामा १६ नेपाली मजदुर अलपत्र, २९ जना जेलमा

क्वालालम्पुर। डेढ महिना पहिले विभिन्न पाँचवटा नेपाली मेनपावर कम्पनिबाट मलेसिया आएका १६ जना नेपाली मजदुर अलपत्र परेका छन्। राजधानी क्वालालम्पुरबाट लामो बसको यात्रा पछि पुगिने पेराक राज्यको इपो लेटेस्ट ग्लोव कम्पनीमा डेढ महिना अगाडि आएका १६ जना नेपाली अलपत्र पर...
Read more...

१६ औ सार्कमा भारतीय प्रधानमन्त्री सिंहको आगमन

१६ औ सार्कमा भारतीय प्रधानमन्त्री  सिंहको आगमन भुटान। दक्षिण एशियाली सहयोग संगठन (सार्क) को १६ औ शिखर सम्मेलन आज भुटानको राजधानी थिम्पुमा उद्घाटन हुँदैछ। सम्मेलनमा सबै सार्क सदस्य राष्ट्रका राष्ट्र प्रमुखले सम्बोधन गर्ने छन्।
Read more...

प्रबासी यूएईद्वारा अग्नि पिडितलाई एक लाख एक रुपैया प्रदान

प्रबासी यूएईद्वारा अग्नि पिडितलाई एक लाख एक रुपैया प्रदान हतको लागि  एक लाख एक  रुपैया प्रदान गर्ने निर्णय गरेको छ ।
Read more...

मगर संघ यूकेमा थापा

यूके । मगर संघ यूकेको दोस्रो राष्ट्रिय महाधिवेशनले मेजर कुलबहादुर थापामगरको अध्यक्षतामा २२ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको छ। संघको शनिबार, हान्सलो ब्यारेकमा सम्पन्न महाधिवेशनले समितिको उपाध्यक्षद्वयमा दूतबहादुर पुन र हेम थापा सेठ, महासचिवमा योगकुमार फगामी...
Read more...

मुख्यमन्त्रीलाई नेपाल आउनमा रोक

काठमाडौं। नेपाली काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औ दिनको तिथिमा प्रसाद ग्रहण गर्न आउने भनिएका विहारका मुख्यमन्त्रीलाई भारतको केन्द्र सरकार रोक लगाएको छ। विहारका मुख्यमन्त्री नितिसकुमारलाई काठमाडौं आउन अनुमति नदिएको भारतीय सञ्चारमाध्य...
Read more...

शिखर बैठकको प्रबन्ध गर्न अमेरिकाद्वारा अनिच्छा

वासिङ्टन । कोपेनहेगनमा जारी विश्वव्यापी हावापानी परिवर्तन सम्बन्धी सम्मेलनको फूस्रद समयमा अमेरिकी राष्ट्रपति बराक ओवामा र जापानी प्रधानमन्त्री युकिओ हातोयामावीचको शिखर बैठकको प्रबन्ध गर्न अमेरिकाले अनिच्छा प्रकट गरेको छ । व्हाइट हाउसका प्रेस सेक्रेटरी रोबर...

फिलिपिन्समा बन्दूकधारीहरुद्वारा ७५ व्यक्ति बन्धक

मनिला। दक्षिणी फिलिपिन्समा बन्दूकधारीहरुको एक समूहले ७५ व्यक्तिलाई बन्धक बनाएको एक फिलिपिनो अधिकारीले बताएका छन् । आगुसान डेल सुर प्रान्तका उप गवर्नर सान्तियागो केन जुनियरले १९ जनाको समूहमा रहेका ती बन्दूकधारीहरु सान मार्रिन टापूको एकान्त भेगमा प्रवेग गरेको ...
Read more...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 11

abc_gadget

idocall_banner