
काठमाडौं १७ भदौ । तत्कालिन सरकारले दासढुंगा दुर्घटनाबारे आवश्यक पहल नगरेकाले दासढुंगा घटनाका रहस्यहरु अझ खुल्न नसकेको एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन् ।
Read more...


सांगितिक फाँटमा उदयीमान गायिका अश्मिता श्रेष्ठ नवलपरासी निवासी हुन्। एक डेढ वर्षको प्रयासपछि उनले बजारमा 'अश्मिता' नामक गिती एल्वम बजारमा ल्याएकी छिन्।