काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस र मानवअधिकारकर्मीले एकीकृत माओवादीका विदेश विभाग प्रमुख तथा सभासद कृष्णबहादुर महराले सभासद किन्नका लागि चीनसंग माग गरेको ५० करोड रुपैयाँ सम्बन्धी टेप प्रकरणका सम्बन्धमा छानविन गर्न माग गरेको छ ।
काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस र मानवअधिकारकर्मीले एकीकृत माओवादीका विदेश विभाग प्रमुख तथा सभासद कृष्णबहादुर महराले सभासद किन्नका लागि चीनसंग माग गरेको ५० करोड रुपैयाँ सम्बन्धी टेप प्रकरणका सम्बन्धमा छानविन गर्न माग गरेको छ ।
काठमाडौं,२२ भाद्र । प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल सातौं पटक पराजित भएका छन् ।
काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनको मिति नजिकिदै गर्दा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवा नेताहरुको बाढी नै लागेको छ । कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले एक कार्यकालका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेको र युवाहरुको पक्षधर रहे...
काठमाडौं, २२ भदौ । कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालाको असन्तुष्टिका बावजुद कांग्रेस नेतृ सुजाता कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् ।
काठमाडौं, २२ भदौ । नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सातौ संस्करणको आजको प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बस्ने भएपछि मुलुकले नयाँ प्रधानमन्त्री तत्कालका लागि पाउने झिनो आशा रहेको छ ।
काठमाडौं, २२ भदौ । अलग भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको निर्णय र प्रधानमन्त्रीय निर्वाचनका बिषयमा छलफल गर्नका आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्ने भएको छ ।
काठमाडौं, २१ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालका राजनीतिक दलहरु आन्तरीक मतभेद र सत्ताबाँडफाडमा अल्झिएको भन्दै शान्ति प्रकि्या सहमतिका आधारमा अघि बढ्ने संकेत अत्यन्तै न्युन देखिएको बताएका छन् ।
काठमाडौं, २१ भदौ । राष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पताल निरिक्षण गरेका छन् । सेनाकै विषयमा विवाद भईरहेको अबस्थामा सेनाका उच्च अधिकारीहरुसहित राष्ट्रपतिको अस्पताल निरीक्षणलाई विशेष रुपमा हेरिएको छ ।
काठमाडौँ,२१ भदौ । नेपाली काँग्रेसले आसन्न १२ औँ महाधिवेशनका लागि तयार गरेको प्रचार सामग्री रेडियो टिभी र टेलिफोनको रिङ्गिङटोनसम्म सुनिन थालेको छ ।
पोखरा २१ भदौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले अनमिनले शिविरमा रहेको माओवादी लडाकुलाई अपराध गर्न छुट दिएको दावी गरेका छन् ।