Sunday, 08 August 2010 14:09
काठमाडौं, २३ साउन एजेन्सी। न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्ड जर्मनीमा जारी हक्की च्याम्पियन्स ट्रफीको फाइनलमा प्रबेश गरेको छ। शनिबार जर्मनीमा सम्पन्न खेलमा न्युजिल्याण्डलाइ ४–३ को गोल अन्तरले हराउदै इंग्ल्याण्ड हक्की च्याम्पियन्स ट्रफीको फाइनलम...