Home News Interviews

Interviews

नेतृत्वमा युवाले हस्तक्षेप गर्नुपर्छ

नेतृत्वमा युवाले हस्तक्षेप गर्नुपर्छ - शिक्षा स्वास्थ्य साचार जलस्रोत पर्यटन व्यापार र उद्योगको विकास तथा कृषि र किसानलाई केन्द्रबिन्दूमा राख्ने कार्यक्रम हामीले ल्याउनुपर्छ ।
Read more...

सहमति गर्ने हो भने एजेण्डामा सहमति हुनुपर्‍यो

सहमति गर्ने हो भने एजेण्डामा सहमति हुनुपर्‍यो रामशरण महत, नुवाकोट क्षेत्र नं. २ बाट संविधानसभामा प्रत्यक्ष निर्वाचित हुनुभएको हो। डा. महत अर्थशास्त्र र मुलुकको आर्थिक स्थितिका बारेमा दरो पकड राख्ने प्रजातन्त्रवादी नेताका रुपमा चिनिनुहुन्छ।
Read more...

माओवादीको शैली सत्ता कब्जा गर्ने देखियो

माओवादीको  शैली सत्ता कब्जा गर्ने देखियो– एमालेले गर्न नहुने कुरा गरेको छ। संसदमाभोट दिन्न भन्ने अधिकार त छ।
Read more...

मलाई प्रधानमन्त्री बन्न नदिन चुनावमा एक मिनेट पनि ढिला गरिएन

मलाई प्रधानमन्त्री बन्न नदिन चुनावमा एक मिनेट पनि ढिला गरिएन ० प्रधानमन्त्री चयन गर्न तपाईं संसद्को बैठकमा बस्दाखेरि टेलिभिजनमा आएको तपाईंको अनुहार हेर्नभएको भए तपाईं एकदम दुःखी देखिनुहुन्थ्यो आँखाबाट आँसु झर्लाजस्तै, रुनै लागेजस्तै देखिएको थियो। कस्तो लागेको थियो तपाईंलाई? – यो हेर्न मान्छेको नजरिया हुनसक्छ। त्यतिखे...
Read more...

माओवादीले 'मान नमान मै तेरा मेहमान' गरेर हुँदैन

माओवादीले 'मान नमान मै तेरा मेहमान' गरेर हुँदैन – माधव नेपालले राजीनामा दिएको धेरै पहिले हो। बुधबार सार्वजनिक मात्रै भएको हो। प्रमुख प्रतिपक्षी दलले त उनी प्रधानमनत्री भएकै दिनदेखि ढुंगामूढा, अवरोध, असहयोग, बन्द, हड्ताल सबै गरेको थियो।
Read more...

माओवादीले चाहेर पनि सत्ता कब्जा गर्न सक्दैनन्

माओवादीले चाहेर पनि सत्ता कब्जा गर्न सक्दैनन्  – सत्ता कब्जाको भाषा हिजो एमालेले पनि प्रयोग गर्थ्यो, आज माओवादीले पनि भनिरहेको छ। कांग्रेसले कब्जा गर्छु भन्दैन। उसको 'स्कुल अफ थट' बेग्लै पर्‍यो।
Read more...

जसले झुक्याउँछ उसैललाई बढी घाटा हुन्छ

जसले झुक्याउँछ उसैललाई बढी घाटा हुन्छ –मोहन बैद्य 'किरण', केन्द्रीय उपाध्यक्ष, एकीकृत नेकपा माओवादी /
Read more...

प्रधानमन्त्रीले अब राजीनामा गर्नुहुन्छ

प्रधानमन्त्रीले अब राजीनामा गर्नुहुन्छ–कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस – शान्ति प्रक्रिया र नयाँ संविधानको मूल एजेन्डामा अघि बढ्ने हो।
Read more...

राजसंस्थाले कहिल्यै पनि लोकप्रियता खोजेको थिएन

राजसंस्थाले कहिल्यै पनि लोकप्रियता खोजेको थिएन  – पूर्वराजा ज्ञानेन्द्र शाह / म सर्वसाधरण नेपाली नागरिक हुँ। म नेपालमै बसिरहेको छु। नेपालीहरुकै सेवा गर्ने मेरो चाहाना छ।
Read more...

माओवादीले हिंसा छाडेको घोषणा गर्नुपर्‍यो

माओवादीले हिंसा छाडेको घोषणा गर्नुपर्‍यो–केपी शर्मा ओली, वरिष्ठ नेता, नेकपा एमाले ० माओवादीले आमहड्ताल फिर्ता लिए सहमतिको वातावरण बन्छ भन्नुहुन्थ्यो, तर सहमति त जुट्न सकेन नि अहिलेसम्म ? – तपाईंहरू सहमति–सहमति भन्नुहुन्छ। माओवादीले कसका विरुद्ध महान् जनआन्दोलन, क्रान्ति र तेस्रो जनआन्दोलन कसका विरुद...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 11

abc_gadget

ABC Videos

cats vs dogs trailer
Rating:
Views:1508
Aau na Soltini
Rating:
Views:2222

idocall_banner