Home News Crime / Corruption

Crime / Corruption

निगम डुबाउन मन्त्री र कंसाकार सकृय

निगम डुबाउन मन्त्री र कंसाकार सकृयकाठमाडौं,२२  भदौ ।कामचलाउ सरकारका पर्यटनमन्त्री शरदसिंह भण्डारीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई जहाज भाडामा लिने प्रस्तावलाई अघि बढाउन निर्देशन दिएका छन्।
Read more...

भिओआइपी माफिया छुटाउन डिआईजीको चलखेल

भिओआइपी माफिया छुटाउन डिआईजीको चलखेलललितपुर, २२  भदौ । भिओआइपीको अवैध धन्दा संचालन गर्ने नाम्चे नेटवर्क प्रालिका संचालकलाई छुटाउन  बहालवाला डिआइजी राजेन्द्र सिंह  भण्डारी लागिपरेको रहस्य खुलेको छ । महानगरीय प्रहरी परीसर ललितपुरले नाम्ने नेटवर्क प्रालिका संचालक श्रीस कर्मचार्यलाई अवैध धन्दा भिओ...
Read more...

प्रहरी कारवाहीमा दुईको मृत्यु एक प्रहरी घाईते

सर्लाही १८ भदौ । सर्लाही जिल्लाको भक्तिपुरमा हतियारधारी समुह र प्रहरीवीच भएको दोहोरो गोली हानाहानमा दुई जना हतियारधारीको मृत्यु भएको छ ।
Read more...

ब्राउन सुगर सहित पक्राउ

सुर्खेत १३ भदौ । सुर्खेत जिल्लाको लाटिकोइलीका भिमबहादुर बीसीलाई प्रहरीले २१ प्याकेट ब्राउन सुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले सुर्खेत बसपार्कबाट बीसीलाई पक्राउ गरेको हो । बीसीका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Read more...

आरोपीत सुजीत विक रुपन्देही प्रहरीको फन्दामा

काठमाडौं, ११ भदौ। एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या अभियोगमा हिजो पक्राउ परेका सुजित विकलाई काठमाडौं प्रहरीले आज रुपन्देही प्रहरीलाई बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष टोलीले विकलाई काठमाडौको सुन्धारास्थित होटल प्यालेस होमबाट हिजो प...
Read more...

प्रचण्ड थैवको हत्यारा पक्राउ

काठमाडौँ १० भदौ । नेकपा एमाले सम्बद्ध युवा सङ्गठन युथफोस्र बुटवलका प्रमुख प्रचण्ड थैवको हत्या अभियोगमा फरार वाइसिएल रुपन्देही जिल्लाका तत्कालीन अध्यक्ष सुजित विक आज  पक्राउ परेका छन् ।
Read more...

विमान दुर्घटनामा १४ यात्रुको मृत्यु, उद्धार टोली पुग्यो

विमान दुर्घटनामा १४ यात्रुको मृत्यु, उद्धार टोली पुग्यो काठमाडौं, ८ भदौ । अग्नि एयरको डोनियर विमान खराव मौसमका कारण दुर्घटना हुँदा १४ जना यात्रुको मृत्यु भएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धार शुरु गरेको छ ।
Read more...

नर्सिङ मापदण्ड प्रकरणमा शिक्षामन्त्री दोशी

नर्सिङ मापदण्ड प्रकरणमा शिक्षामन्त्री दोशीकाठमाडौं, ५ भदौ । ब्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समितिले आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुलाई पनि संचालन अनुमति दिने निर्णय खारेज गर्न प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद सिटिइभिटिलाई पुनः निर्देशन दिएको छ ।
Read more...

सीटीईभीटीमा डेड करोडको चलखेल,सभाषद्हरु आक्रोशित

सीटीईभीटीमा डेड करोडको चलखेल,सभाषद्हरु आक्रोशित काठमाडौ, ३ भदौ । व्यवस्थापिका संसदको महिला वालवालिका तथा समाजकल्याण समितिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)को नर्सिङ क्याम्पस खोल्ने मापदण्ड सम्वन्धि निर्णय तत्काल वदर गर्न सरकारलाई निर्देशन दिएको छ ।
Read more...

चितवन प्रहरी कार्यालय अगाडि नै अधिवक्तामाथि गोली प्रहार

चितवन प्रहरी कार्यालय अगाडि नै अधिवक्तामाथि गोली प्रहारचितवन, ३ भदौ । अधिवक्ता पदम दाहालमाथि जिल्ला प्रहरी कार्यालय चितवन अगाडि  गोली प्रहार भएको विरोधमा चितवनमा आज कानुन व्यवसायीहरुले कामकाज ठप्प पारेका छन् ।
Read more...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 28

abc_gadget

ABC Videos

Gurasako
Rating:
Views:2059

idocall_banner