राजविराज २४ भदौ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पूर्वी तराईका केही जिल्लामा जमिन मुनिको पानीमा विष मिसाइएको भन्ने हल्लाको पछि नलाग्न सर्बसाधारणलाई आग्रह गरेको छ ।
काठमाडौं, २२ भदौ । निजामति सेवा दिवस २०६७ आज विविध कार्यक्रम गरेर मुलुभरी कर्मचारीले मनाउदैछन् । निजामति दिवसका अवसरमा सरकारले उत्कृष्ट एक दर्जन निजामति कर्मचारीलाई पुरुस्कार प्रदान गरेको छ ।
काठमाडौं २० भदौ । एकीकृत नेकपा माओवादीले छैटो चरणको निर्वाचनबाट पनि निष्कर्ष ननिस्कने भएपछि त्यसको आन्तिरक रणनीति तय गर्न पदाधिकारीहरुको वैठक बसिरहेको छ ।
सराहा १८ भदौ । सिराहा जिल्लाको महेशपुर पतारीस्थित पोखरीमा कृष्ण जन्माष्टमीको पूजापछि महेशपुर पतारीस्थित पोखरीमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना बालबालिको मृत्यु भएको छ ।