Home News

News

५० करोड प्रकरणको छानविन गर्न माग

५० करोड प्रकरणको छानविन गर्न मागकाठमाडौं, २२ भदौ । नेपाली कांग्रेस र मानवअधिकारकर्मीले एकीकृत माओवादीका विदेश विभाग प्रमुख तथा सभासद कृष्णबहादुर महराले सभासद किन्नका लागि चीनसंग माग गरेको ५० करोड रुपैयाँ सम्बन्धी टेप प्रकरणका सम्बन्धमा छानविन गर्न माग गरेको छ ।
Read more...

निगम डुबाउन मन्त्री र कंसाकार सकृय

निगम डुबाउन मन्त्री र कंसाकार सकृयकाठमाडौं,२२  भदौ ।कामचलाउ सरकारका पर्यटनमन्त्री शरदसिंह भण्डारीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई जहाज भाडामा लिने प्रस्तावलाई अघि बढाउन निर्देशन दिएका छन्।
Read more...

नेतृत्वमा युवाले हस्तक्षेप गर्नुपर्छ

नेतृत्वमा युवाले हस्तक्षेप गर्नुपर्छ - शिक्षा स्वास्थ्य साचार जलस्रोत पर्यटन व्यापार र उद्योगको विकास तथा कृषि र किसानलाई केन्द्रबिन्दूमा राख्ने कार्यक्रम हामीले ल्याउनुपर्छ ।
Read more...

प्रचण्ड र पौडेल सातौं पटक पराजित

प्रचण्ड र पौडेल सातौं पटक पराजित काठमाडौं,२२ भाद्र ।  प्रधानमन्त्री चयनका लागि  भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल सातौं पटक पराजित भएका छन् ।
Read more...

कांग्रेस महाधिवेशनमा युवाहरुको बाढी

कांग्रेस महाधिवेशनमा युवाहरुको बाढीकाठमाडौं,२२  भदौ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनको मिति नजिकिदै गर्दा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवा नेताहरुको बाढी नै लागेको छ । कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले  एक कार्यकालका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेको र युवाहरुको पक्षधर रहे...
Read more...

भिओआइपी माफिया छुटाउन डिआईजीको चलखेल

भिओआइपी माफिया छुटाउन डिआईजीको चलखेलललितपुर, २२  भदौ । भिओआइपीको अवैध धन्दा संचालन गर्ने नाम्चे नेटवर्क प्रालिका संचालकलाई छुटाउन  बहालवाला डिआइजी राजेन्द्र सिंह  भण्डारी लागिपरेको रहस्य खुलेको छ । महानगरीय प्रहरी परीसर ललितपुरले नाम्ने नेटवर्क प्रालिका संचालक श्रीस कर्मचार्यलाई अवैध धन्दा भिओ...
Read more...

सुजाताले महामन्त्री नछाड्ने, सुशील असन्तुष्ट

सुजाताले महामन्त्री नछाड्ने,  सुशील असन्तुष्टकाठमाडौं, २२ भदौ । कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालाको असन्तुष्टिका बावजुद कांग्रेस नेतृ सुजाता कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् ।
Read more...

सातौ हारको पर्खाइमा दाहाल र पौडेल

सातौ हारको पर्खाइमा दाहाल र पौडेलकाठमाडौं, २२ भदौ । नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सातौ संस्करणको आजको प्रधानमन्त्रीय निर्वाचनमा तटस्थ बस्ने भएपछि मुलुकले नयाँ प्रधानमन्त्री तत्कालका लागि पाउने झिनो आशा रहेको छ ।
Read more...

गुणस्तर सेवा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २२ भदौ । निजामति सेवा दिवस २०६७ आज विविध कार्यक्रम गरेर मुलुभरी कर्मचारीले मनाउदैछन् । निजामति दिवसका अवसरमा सरकारले उत्कृष्ट एक दर्जन निजामति कर्मचारीलाई पुरुस्कार प्रदान गरेको छ ।
Read more...

विभाजित मधेशी मोर्चा आन्तरीक छलफलमा

विभाजित मधेशी मोर्चा आन्तरीक छलफलमाकाठमाडौं, २२ भदौ । अलग भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको निर्णय र प्रधानमन्त्रीय निर्वाचनका बिषयमा छलफल गर्नका आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्ने भएको छ ।
Read more...

प्राविधिक समितिको म्याद थप्ने निर्णय

काठमाडौं, २१ भदौ । सरकारले सरोकारवाला सबै पक्षसंग छलफल गरेर अनमिनको म्याद थप गर्ने वा नगर्नेबारे जिम्मा प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ ।
Read more...

दलहरु आन्तरीक मतभेद र सत्ताबाँडफाडमा :राष्ट्रसंघ

दलहरु आन्तरीक मतभेद र सत्ताबाँडफाडमा :राष्ट्रसंघकाठमाडौं, २१ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालका राजनीतिक दलहरु आन्तरीक मतभेद र सत्ताबाँडफाडमा अल्झिएको भन्दै शान्ति प्रकि्या सहमतिका आधारमा अघि बढ्ने संकेत अत्यन्तै न्युन देखिएको बताएका छन्  ।
Read more...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 496

abc_gadget

ABC Videos

Bunjee Jumping
Rating:
Views:1526
Newari Dance
Rating:
Views:1649

idocall_banner